मन्त्रिपरिषद् विस्तारका लागि छलफल

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार जानुभएको छ। देउवासँगै उपसभापति पूर्णबहादुर खड्कापनि बालुवाटार गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नेताहरुसँग अनौपचारिक छलफल राख्नुभएको छ । छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादी र गठबन्धनका अन्य नेतासमेत सहभागी हुने बताइएको छ । प्रचण्डले चैत १० भित्र … Continue reading मन्त्रिपरिषद् विस्तारका लागि छलफल